कर्णले पाए नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी देव चन्द्रलाल कर्णले पाएका छन्। उनले शुक्रबार नै प्राधिकरण पुगेर कार्यभार सम्हालेका छन्। उनी १२औँ तहका उपमहानिर्देशक हुन्। यसअघि अख्तियार दुरुपयोग...