चार बुँदे घोषणापत्र जारी गर्दै सकियो भौतिक मन्त्रीहरूको अन्तर-प्रादेशिक बैठक
काठमाडौँ । संघीय भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको उपस्थितिमा आयोजित भौतिक पूर्वाधार मन्त्रीहरूको पहिलो अन्तर-प्रादेशिक बैठकले चार बुँदे घोषणापत्र जारी गरेको छ । यो बैठक मधेश प्रदेश सरकारको भौतिक...