एमाले नेतृत्वको सरकारले मात्र राष्ट्र निर्माण गर्न सक्छ : देवी ज्ञवाली
काठमाडौँ । चितवन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले स्थानीय आवश्यकताका आधारमा विकास गर्न एमाले उम्मेदवार सक्षम रहेको बताएका छन् । आज...