सुनसरीका दुई गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु
काठमाडौँ । सुनसरीका दुई गाउँपालिकामा अनिश्चितकालीन कर्फ्यु जारी भएको छ । हरिनगर गाउँपालिका क्षेत्र र देवानगंज गाउँपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले...