जुम्लामा पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत
काठमाडौँ । जुम्लाको स्थानीय तहमा पहिलोपल्ट महिला प्रमुख प्रशासकीय अधिकृतको रूपमा देवकी रावतले जिम्मेवारी सम्हालेकी छिन् । जिल्लाको गुठिचौर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा रावतले जिम्मेवारी सम्हालेकी हुन्। जुम्लामा १ चन्दननाथ...