कैलालीमा राति १० बजेपछि देउसी-भैलो खेल्न खेल्न प्रशासनले लगायो रोक
काठमाडौँ । कैलालीमा राति १० बजेपछि देउसी, भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै तिहारको समयमा कानून विपरीतका अवाञ्छित गतिविधि हुनसक्ने भन्दै देउसी भैलो, नाचगान...