एकता कायम राख्न वर्तमान नेतृत्वले थप जिम्मेवारी बहन गर्नुपर्ने देउवा समूहको निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेस भित्र निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले पार्टी एकता कायम राख्न वर्तमान नेतृत्वले थप जिम्मेवारी बहन गर्नुपर्ने धारणा अघि सारेको छ। सर्वोच्च अदालत ले विशेष महाधिवेशनपछि...