काँग्रेसमा आन्तरिक रणनीतिबारे देउवा समूहको परामर्श तीव्र
काठमाडौँ । नेपाली काँग्रेस भित्रको आन्तरिक समीकरण परिवर्तनसँगै निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आगामी रणनीति तय गर्न परामर्शलाई तीव्रता दिएको छ। पार्टीको आधिकारिक नेतृत्व गगनकुमार थापाको पक्षमा गएको पछिल्लो विकास...