रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा दिँदै सहकारी, कर्मचारीलाई तनाव नगर्न आग्रह
काठमाडौँ । ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा पास गरिदिएको छ । सहकारी संस्थामा समस्या परेपछि बचतकर्ता केदारप्रसाद चौलागाईंको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो...