देउराली सहकारीबाट ठगिएकाहरूलाई सम्पर्कमा आउन सिआइबीको अनुरोध
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएको भए जाहेरी दिन आग्रह गरेको छ। सोमबार सूचना जारी गर्दै सिआइबीले सहकारीका काठमाडौँ,...