सुरु भयो माउन्टेन फ्लाइटबाट कैलाश मानरोवरको दर्शन
काठमाडौँ । माउन्टेन फ्लाइटमार्फत नेपाली आकाशबाटै कैलाश मान सरोवरको दुरदर्शन सुरु भएको छ । भारतीय पर्यटक कम्पनी दूर दि टेम्पलले नेपालको पथहिल ट्राभल्ससँग सहकार्य गरेर नेपालगञ्जबाट कैलाश मान सरोवरका लागि...