एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह
काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद...