दूरसञ्चार ऐन संशोधनको लागि ड्राफ्टको तयारी गर्दैछौँ : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार ऐन, २०५३ संशोधनका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकिएको बताएकी छन् । मङ्गलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री...