निर्वाचनलाई प्रभाव पार्ने दुष्प्रचार नगर्न प्रेस काउन्सिलको आग्रह
काठमाडौँ । प्रेस काउन्सिल नेपालले निर्वाचनसम्बन्धी दुष्प्रचारयुक्त सामग्री सम्प्रेषण नगर्न/नगराउन आग्रह गरेको छ । मौन अवधिमा केही सञ्चारमाध्यमको मास्टहेड प्रयोग गरी राजनीतिक दल तथा उम्मेदवारका बारेमा अफवाहपूर्ण, दुष्प्रचारयुक्त, गलत तथा...