कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादी विजयी
काठमाडौँ । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका पुनले एमालेका भीमबहादुर सेनलाई २२४ मतान्तरले हराएका हुन् । पुनले ३१६०...