एमाले कैलाली अधिवेशनमा जोशीद्वारा प्यानलसहित उम्मेदवारी घोषणा
काठमाडौँ। नेकपा एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । घोडाघोडी नगरपालिकाको सुखडमा जारी नवौँ जिल्ला अधिवेशनमा प्यानलसहित अध्यक्षमा जोशीले उम्मेदवारी घोषणा गरेका हुन् । उनको...