प्रहरीले रोक्यो काठमाडौँमा हुन लागेको दुबई प्रोपर्टी मेला, पासपोर्ट नियन्त्रणमा
काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको होटेल सोल्टीमा हुन लागेको दुबई प्रोपर्टी मेला रोकेको छ । सरकारी निकायको अनुमति बिना कार्यक्रम गर्न लागेको पाइएपछि हस्तक्षेप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख...