गणपति स्वीट्सको लालमोहनमा साङ्ला, दुग्ध सागरको ६० किलो मिठाइ नष्ट !
काठमाडौँ । जावलाखेलस्थित गणपति स्वीट्सको लालमोहनमा साङ्ला भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खटिएको अनुगमन टोलीले लालमोहनमा साङ्ला भेटेको हो । टोलीले साङ्ला परेको ५१ पिस लाल...