दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने
काठमाडौँ । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आरजे म्युजिक एन्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको घोषणा गरेको हो...