‘प्रधानमन्त्रीले अधिकार दिन चाहेको छैन, सडक आन्दोलन गरौँ’
काठमाडौँ । नेकपा एमाले मधेश प्रदेशका सांसद दीपेन्द्र ठाकुरले प्रधानमन्त्रीले अधिकार दिन नचाहेकाले सडक आन्दोलन गर्न प्रदेश सरकारलाई सुझाव दिएका छन् । प्रदेश सभा बैठकमा बोल्दै सांसद ठाकुरले सङ्घीयता रहे...