विवादपछि प्रमाणीकरण रोकिएको लुम्बिनी विकास कोषको सदस्य सचिवमा पुनः दीपक श्रेष्ठ नै नियुक्त
काठमाडौँ । लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा पुनः गोरखाका दीपक श्रेष्ठलाई नै नियुक्त गरिएको छ । यसअघि मंसिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकमा श्रेष्ठलाई नियुक्त गर्ने भनिए पनि तत्कालीन...