दरबन्दी जुम्लामा, काज सिंहदरबारमा !
जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लामा दरबन्दी भएका अधिकृतस्तरका कर्मचारी काठमाडौँस्थित गृह मन्त्रालयमा काजमा रहँदा कार्यालयको सेवा प्रवाह प्रभावित भएको छ । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार दरबन्दीअनुसारका कर्मचारी...