प्रधानमन्त्री कप : दिवान पुनको कप्तानीमा कर्णाली प्रदेशको टिम घोषणा
काठमाडौँ । दिवान पुनको कप्तानीमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप खेल्ने टिम घोषणा गरेको छ । कर्णालीले दिवानको कप्तानीमा १६ सदस्यीय टिम घोषणा गरेको हो । दिवान कप्तान रहँदा वीरेन्द्र शाहले...