ई-बिडिङ प्रकरण : नासु पुर्पक्षका लागि कारागार चलान, विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
काठमाडौँ । ई-बिडिङ प्रकरणमा मुद्दा दायर भएका मध्ये एक सरकारी कर्मचारीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ भने ११ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ। सीआईबी...