राप्रपा नेपालको उपाध्यक्षमा राजभण्डारी र सह-महामन्त्रीमा बस्नेत मनोनीत
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको उपाध्यक्षमा दिल विकास राजभण्डारी र सह-महामन्त्री पदमा दमन बस्नेतलाई मनोनीत भएका छन् । अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भण्डारी र बस्नेतलाई क्रमशः उपाध्यक्ष...