गौरवका आयोजनामा सरकार स्पष्ट हुनुपर्छ, कर्मचारीलाई दोष लगाएर पन्छिन मिल्दैन : सभापति रावल
काठमाडौँ । राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक छैन । राष्ट्रिय गौरवका आयोजनाहरू कुनै न कुनै रूपमा समस्या र सङ्कटबाट गुज्रिरहेका छन् । कतै सरकारको नेतृत्व गर्ने नेताहरुले आफूखुसी योजनाहरूलाई राष्ट्रिय...