दिल्ली विष्फोटप्रति प्रधानमन्त्री कार्कीद्वारा दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी नयाँदिल्लीमा भएको विस्फोटबाट स्तब्ध र दुःखी भएको बताएकी छन् । उनले विस्फोटमा मृत्यु भएकाका परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि...