निजामती विधेयकमाथि छलफल गर्न सांसद बडूको संयोजकत्वमा उपसमिति गठन
काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमा दफावार छलफल गर्न काँग्रेस सांसद दिलेन्द्र बडूको संयोजकत्वमा उपसमिति गठन गरेको छ। समितिको शुक्रवार बसेको बैठकले बडूको संयोजकत्वमा...