दिलेन्द्र बडुको संयोजकत्वमा काँग्रेसको संसदीय दल अनुशासन समिति गठन
काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दल अनुशासन समिति बनाउने निर्णय निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको काँग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकले दीपेन्द्र बडुको नेतृत्वमा...