सम्पत्ति शुद्धीकरण मुद्दामा दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आरोपित दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला...