कर्मचारीलाई के दोष दिनु, आफ्नो मान्छे मुछिने भएपछि अनुसन्धानकै अफिसर सरुवाको सिकार हुन्छ: सभापति सिंह
काठमाडौँ । मकवानपुर-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित दिपक बहादुर सिंह प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको सभापति छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सिंहले संघीय सरकारमा ऊर्जा राज्यमन्त्रीको अनुभव समेत...