प्राधिकरणमा कुलमानभन्दा योग्य मान्छे ल्याएको ऊर्जा मन्त्री खड्काको दाबी
काठमाडौँ । ऊर्जा मन्त्री दिपक खड्काले विद्युत् प्राधिकरणबाट कुलमान घिसिङ भन्दा योग्य मान्छे ल्याएको दाबी गरेका छन्। कुलमानलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने सरकारको निर्णयको चर्को आलोचना भइरहेको बेलामा संसद...