ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धानमा ल्याउन निर्देशन
काठमाडौँ । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको आदेशपछि विकसित घटनाक्रमबीच सोमबार महान्यायाधिवक्ता दिनमणि पोखरेल र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरबीच छलफल भएको छ । सर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा...