दार्चुला महिला हत्या प्रकरण : हत्या गरी फरार रहेका प्रतिवादी पक्राउ, गहना समेत बरामद
काठमाडौँ। महिलाको हत्या गरी फरार रहेका प्रतिवादी दार्चुलाबाट पक्राउ परेका छन् । शैल्यशिखर नगरपालिका बारिल बस्ने ४५ वर्षीया अनिभा खडायतको हत्या गरी फरार रहेका सोही ठाउँ बस्ने ४२ वर्षीय भोजराज...