सरकारद्वारा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौला बर्खास्त
काठमाडौँ । सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद् स्रोतका अनुसार माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बसौलालाई बर्खास्त गर्ने निर्णय गरेको हो ।...