नाउपाको वरिष्ठ उपाध्यक्षमा पण्डित र कोषाध्यक्षमा चौधरी निर्विरोध
काठमाडौँ । नागरिक उन्मुक्तिको वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टिकालक्ष्मी चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । उम्मेदवारी दर्ताको समयमा उपाध्यक्षमा पण्डितको र कोषाध्यक्षमा चौधरी मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध...