सन् २०२६ सम्ममा दादुरा निवारण गर्न मगाइयो खोप, ‘गाभी’लाई पत्राचार
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२६ सम्ममा दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र पठाएको छ। मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा...