दश बुँदेको मर्मअनुसार अघि बढ्न खोज्दा मेरो कत्लेआम गरियो : घनश्याम भुसाल
काठमाडौँ । नेकपा एमाले छाड्ने घोषणा गरेका पूर्व स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको दश बुँदे सहमति अनुसार अघि बढ्न खोज्दा आफ्नो कत्लेआम भएको दाबी...