एमालेका पोलिटब्यूरो सदस्य रानाद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा
काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । नेकपा एमालेको एघारौँ महाधिवेशनको सुरु हुन लाग्दा रानाले सामाजिक संजालमार्फत आफू सक्रिय राजनीतिबाट अलग...