जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौँ । जबर्जस्तीकरणी गरेको आरोपमा जुम्लाको पातारासी गाउँपालिका– ५ का वडाध्यक्ष दत्तबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले उनलाई बुधवार पक्राउ गरेको हो । प्रहरीका अनुसार...