कोशी प्रदेश सांसद भीम पराजुलीले घस्रिँदै गरे दण्ड प्रणाम यात्रा
काठमाडौँ। कोशी प्रदेश सांसद भीम पराजुलीले यस बर्षपनि छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । पराजुलीले विराटनगरस्थित राधाकृष्ण शिवपंचायन मन्दिरबाट परोपकारघाटसम्म करिब साढे ३ किलोमिटर दूरी...