इजरायली आक्रमणमा दक्षिणी लेबनानमा २ जना पत्रकार र १ जना नागरिकको मृत्यु
बेरुत । दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मङ्गलबार बिहान दुईजना पत्रकार र एक जना नागरिकको मृत्यु भएको छ । स्थानीय टिभी च्यानल अल-मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका...