दक्षिण अफ्रिकामा उष्ण कटिबन्धीय आँधी आनाबाट ७० जनाको मृत्यु
अन्टानानारिभो । दक्षिण अफ्रिकी तीन मुलुकमा आएको आँधीका कारण मृत्यु हुनेको सङ्ख्या बिहीबार ७० पुगेको छ । मुसलधारे वर्षाले गर्दा उष्ण कटिबन्धीय आँधी आना सोमबार मोजाम्बिक र मलावीमा अवतरण हुनु...