यी हुन् पूर्ववत् प्रक्रियाबाट स्थायी गर्नुपर्नेसहित प्राध्यापक संघका १० माग
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रि.वि.) का प्राध्यापकहरूले पेशागत अधिकार, समानता र प्रशासनिक सुधारका लागि कडा आन्दोलनको चेतावनी दिएका छन्। त्रि.वि. प्राध्यापक संघले उपकुलपति कार्यालयमा बुझाएको ध्यानाकर्षण पत्रमार्फत १० बुँदे माग...