त्रिवि सभामा स्ववियू प्रतिनिधित्व हटाउने व्यवस्था तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको निर्देशन
काठमाडौँ । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सभा (सिनेट) मा केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सभापतिको पदेन सदस्यता समाप्त गर्ने व्यवस्थालाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। न्यायाधीश...