आईओएमको सहायक डिनमा डा. सन्तकुमार दास नियुक्त
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को सहायक डिनमा सहप्राध्यापक डा. सन्तकुमार दास नियुक्त भएका छन् । बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले शुक्रबारदेखि लागु हुने गरी डा. दासलाई...