‘भिजिबिलिटी’ कमजोर हुँदा तराई क्षेत्रमा हवाई उडान प्रभावित
काठमाडौँ । बाक्लो हुस्सु र तुवालोका कारण तराई क्षेत्रका विमानस्थलको उडान प्रभावित भएको छ । तुवालोले ‘भिजिबिलिटी’ कमजोर हुँदा सिमरा, भरतपुर, भैरहवा र सुर्खेत विमानस्थलको उडान प्रभावित भएको विमानस्थल कार्यालयले...