साइबेरिया हिँडेका ६ जना नेपालीलाई अध्यागमनले त्रिभुवन विमानस्थलबाट फर्कायो
काठमाडौँ । साइबेरिया हिँडेका ६ जना नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अध्यागमन कार्यालयले प्रस्थान अनुमति दिन अस्वीकार गरेको छ। भिजिट भिसामा फ्लाई दुबईको जहाजबाट शनिवार बिहान साइबेरिया हिँडेका उनीहरूले आवश्यक कागजात...