पुनर्निर्माण हुँदै त्रिपुरेश्वर मन्दिर
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वर मन्दिर रानी ललितत्रिपुरासुन्दरीले संवत् १८७४ देखि बनाउन लगाएर १८७७ सालमा निर्माण भएको थियो । राजा रणबहादुर शाहको सम्झनामा श्रीमती त्रिपुरासुन्दरीले निर्माण गरेकी थिइन् । २०७२ सालको...