पुनर्निर्माण हुँदै त्रिपुरेश्वर मन्दिर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पुनर्निर्माण हुँदै त्रिपुरेश्वर मन्दिर


२० असार २०७८, आइतबार


काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वर मन्दिर रानी ललितत्रिपुरासुन्दरीले संवत् १८७४ देखि बनाउन लगाएर १८७७ सालमा निर्माण भएको थियो । राजा रणबहादुर शाहको सम्झनामा श्रीमती त्रिपुरासुन्दरीले निर्माण गरेकी थिइन् ।

२०७२ सालको महाभूकम्पले क्षतिग्रसत यो मन्दिर तथा सत्तल काठमाडौँ विश्वविद्यालय, स्कुल अफ आट्र्सअन्तर्गत संगीत विभागले पुनर्निर्माण गरिरहेको छ ।

विभागले त्रिपुरेश्वर महादेव मन्दिर, चारवटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैंचा र पोखरी पुनर्निर्माण तथा संरक्षण गर्नेगरी गुठी संस्थानसँग सम्झौता गरेको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस